FAQs Complain Problems

तातोपानी गाउँपालिका वडा न १ राँका गाउँ

Read More

स्थानीय मौलिक पोशाक

Read More

गाउँपालिका कार्यालयकाे जग्गा परिसर

(Photo: RK Jumli)

Read More

स्थानीय बालबालिकाहरु

Read More

गाउँपालिकाको कार्यालय

(Photo: RK Jumli)

Read More

तातोपानी गाउँपालिकाको प्राकृतिक दृश्य !

Read More

तातोपानी गाउँपालिका वडा नं ४ मा अवस्थित प्राकृतिक,सुन्दर एंव रमणीय गिडीदह ताल

(Photo: RK Jumli)

Read More

तातोपानी गापाको नयाँ भवन

Read More

9849337712,९८४९३३७७१२

Read More

हाम्राे जुम्ला प्याराे जुम्ला

Read More

तातोपानी गाउँपालिकाकाे संक्षिप्त परिचय

" प्राकृतिक स्रोत र सम्पदाको खानी,सुखी र सम्बृद हाम्रो तातोपानी " भन्ने मूल  नारा बोकेको तातोपानी गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको कर्णाली प्रदेश जुम्ला जिल्लामा पर्ने तातोपानी गाउँपालिकामा साविकका तातोपानी , लाम्रा, ताम्ती र हाँकु गरी ४ गा.वि.स.हरु समावेश भएका छन्। ५२५.५१ वर्ग कि.मि. क्षेत्रफलमा रहेको यस तातोपानी गाउँपालिकाको जनसंख्या २०६८ को जनगणना अनुसार १४६३८ र गाउँ बस्तुगत विबरण २०७४ अनुसार जनसख्या १७८३४ कुल घरपरिवार ३११६ रहेको छ। यस गाउँपालिकाको पूर्वमा चन्दननाथ नगरपालिका पश्चिममा तिला गाउँपालिका , उत्तरमा सिंजागाउँपालिका तथा दक्षिणमा जाजरकोट जिल्ला रहेका छन्। ८ वटा वडा कार्यालयहरु रहेको यस तातोपानी गाउँपालिकाको केन्द्र कर्णाली प्रदेशको निर्णय अनुसार  साविक तातोपानी गा.वि.स.को कार्यालयमा तातोपानी गाउँपालिकाको  स्थाई कार्यालय लिताकोटमा तोकिएको छ।

स्थानीय तहको दोस्नो निर्वाचन - २०७९ बैसाख ३१ गते सम्पन्न भएपछि जन निर्वाचित प्रतिनिधिहरूले पद तथा गोपिनियताको सपथ लिएर पदभार ग्रहण गरिसक्नु भएको छ ।   ८ वटै वडा कार्यालयहरु स्थापना भई वडाध्यक्ष तथा वडासचिवले जनताको घरनजिकबाट सेवा प्रवाह गरिरहनु भएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/६ देखि २०८०/१२/०८जारी समय: बिहान ०६:०० बजे

 

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
९८६८३५६५३८
nandapc2026@gmail.com
उपाध्यक्ष
९८६०९०६८६१
ito.tatopanimun@gmail.com
प्रवक्ता
९८४८३००२४९

कर्मचारीहरु

प्रमुख प्रशासकीय अधिकृत
tirthakathayat123@gmail.com
9868902111
सूचना अधिकारी
ito.tatopanimun@gmail.com
9846261196
गुनासो अधिकारी एवं उजुरी प्रशासक
ito.tatopanimun@gmail.com
९८४८३०२९३१

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बधि वडा /गाउँपालिका
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रू ५० )
आवश्यक कागजातहरुः-
  1. सूचना फाराम,
  2. नागरिकताको  प्रतिलिपि,
  3. विवाह दर्ता, जन्म दर्ता ,
  4. बसाइ सरी आउनेकाे हकमा बसाइ सरी आएकाे प्रमाणकाे प्रतिलिपि,
  5. जग्गाधनी प्रमाण पुर्जाकाे प्रतिलिपि
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- राजस्व शाख/, प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- व्यवसायकाे प्रकृति अनुसार
आवश्यक कागजातहरुः-

निवेदन,

नागिरकता ,

व्यवसायीककाे जग्गा धनी प्रमाण पुर्जा वा घर भाडा

 

सेवा प्रकारः- संस्था दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष / गाउँपालिका
सेवा दिने कार्यालयः- सम्बधि वडा /गाउँपालिका
सेवा शुल्कः- गाउँपालिकाको नियम अनुसार
आवश्यक कागजातहरुः-

निवेदन/संस्थाकाे पत्र,

  1. संस्थाकाे विधान,
  2. संस्था गठनकाे लागि भएकाे भेलाकाे उपस्थिति र निर्णय,
  3. संस्थापककाे नागरिकताकाे प्रतिलिपी
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष/ गाउँपालिका
सेवा दिने कार्यालयः- सम्बन्धित वडा/ गाउँ पालिका
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रू ५० )
आवश्यक कागजातहरुः-
  1. सूचना फाराम,
  2. सूचककाे नागिरकता
  3. मृतककाे नागरिकताकाे प्रतिलिपि
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष / सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा / गाउँपालिका
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, पछि ५०/-
आवश्यक कागजातहरुः-
  • सुचना फारम
  • दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • दुलहीको नागरिकता नभएमा जन्मदर्ता शैक्षिक योग्यताको प्रमाण पत्र
  • बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा  सम्पत्ति कर तिरेको रसिद
  •  
  •  
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, पछि ५०/-
आवश्यक कागजातहरुः-

१. नागरिकता प्रमाणा पत्रकाे प्रितलिपि र निवेदन

२. नावालककाे हकमा जन्म दर्ता प्रमाण पत्रकाे प्रतिलिपि

३. बसाई सरी आएकाे भए साेकाे प्रमाण पत्र

४. चालु आ .व. सम्मकाे मालपाेत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकर्त भएकाे कागजात

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- सामाजिक सुरक्षा कार्यक्रम सन्चालन कार्यविधि २०७५ मा तोकिए बमोजिम
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष / गाउँपालिका
सेवा दिने कार्यालयः- सम्बन्धि वडा वा / नगरपालिका
सेवा शुल्कः- निशुक्ल
आवश्यक कागजातहरुः-

सामाजिक सुरक्षा भत्ताकोलागि परिचय पत्र बनाउने

 

क) जेष्ठ नागरिक तथा दलित

 

१ .उमेर पुग्ने वा पुगेको  निवेदन

२. नागरिकता प्रतिलिपि

३.पासपोट साइजको फोटो २ प्रति 

१. नेपाल सरकरले तोके बमोजिको रकम  निकाशा भए पश्चात

२. श्रवण १ देखि मंशिर महिना भित्र दर्ता गर्नुपर्ने

 

 

 

 

 

 

 

ख) बिधवा, एकल महिला, पूर्ण अपांग, अति अशक्त, दलित बालबालिका

१.निवेदन

२ . पासपोट साइजको फोटो २ प्रति /संरक्षक भएको खण्डमा निजको पासपोट साइजको फोटो २ प्रति

१. नेपाल सरकरले तोके बमोजिको रकम  निकाशा भए पश्चात

 

जानकारी

आय  व्याया बिबरण सार्वजनिक गरिएको बारे