मुख्य समाचार
संस्था दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन 
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष  / गाउँपालिका
सेवा दिने कार्यालय: 
सम्बधि वडा /गाउँपालिका 
सेवा शुल्क: 
गाउँपालिकाको नियम अनुसार 
आवश्यक कागजातहरु: 
निवेदन/संस्थाकाे पत्र,
- संस्थाकाे विधान,
- संस्था गठनकाे लागि भएकाे भेलाकाे उपस्थिति र निर्णय,
- संस्थापककाे नागरिकताकाे प्रतिलिपी
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        