मुख्य समाचार
वसाईसराई दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष  / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बधि वडा /गाउँपालिका
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रू ५० )
आवश्यक कागजातहरु: 
- सूचना फाराम,
- नागरिकताको प्रतिलिपि,
- विवाह दर्ता, जन्म दर्ता ,
- बसाइ सरी आउनेकाे हकमा बसाइ सरी आएकाे प्रमाणकाे प्रतिलिपि,
- जग्गाधनी प्रमाण पुर्जाकाे प्रतिलिपि
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        