मुख्य समाचार
सेवाहरु
 सेवा समयः-   साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
सेवा समयः-   साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)		
								 जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष  / वडा सचिव
जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष  / वडा सचिव								- सूचना फाराम,
- नागरिकताको प्रतिलिपि,
- विवाह दर्ता, जन्म दर्ता ,
- बसाइ सरी आउनेकाे हकमा बसाइ सरी आएकाे प्रमाणकाे प्रतिलिपि,
- जग्गाधनी प्रमाण पुर्जाकाे प्रतिलिपि
 सेवा समयः-   सोही दिन
सेवा समयः-   सोही दिन		
								 जिम्मेवार अधिकारीः-  राजस्व शाख/, प्रमुख प्रशासकिय अधिकृत
जिम्मेवार अधिकारीः-  राजस्व शाख/, प्रमुख प्रशासकिय अधिकृत 								निवेदन,
नागिरकता ,
व्यवसायीककाे जग्गा धनी प्रमाण पुर्जा वा घर भाडा
 सेवा समयः-   सोही दिन
सेवा समयः-   सोही दिन 		
								 जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष  / गाउँपालिका
जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष  / गाउँपालिका								निवेदन/संस्थाकाे पत्र,
- संस्थाकाे विधान,
- संस्था गठनकाे लागि भएकाे भेलाकाे उपस्थिति र निर्णय,
- संस्थापककाे नागरिकताकाे प्रतिलिपी
 सेवा समयः-   साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
सेवा समयः-   साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)		
								 जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष/ गाउँपालिका
जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष/ गाउँपालिका 								- सूचना फाराम,
- सूचककाे नागिरकता
- मृतककाे नागरिकताकाे प्रतिलिपि
 सेवा समयः-    सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
सेवा समयः-    सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र 		
								 जिम्मेवार अधिकारीः-   स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष / सचिव
जिम्मेवार अधिकारीः-   स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष / सचिव 								- सुचना फारम
- दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- दुलहीको नागरिकता नभएमा जन्मदर्ता शैक्षिक योग्यताको प्रमाण पत्र
- बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद
 सेवा समयः-   साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
सेवा समयः-   साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)		
								 जिम्मेवार अधिकारीः-   स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष  / वडा सचिव
जिम्मेवार अधिकारीः-   स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष  / वडा सचिव 								१. नागरिकता प्रमाणा पत्रकाे प्रितलिपि र निवेदन
२. नावालककाे हकमा जन्म दर्ता प्रमाण पत्रकाे प्रतिलिपि
३. बसाई सरी आएकाे भए साेकाे प्रमाण पत्र
४. चालु आ .व. सम्मकाे मालपाेत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकर्त भएकाे कागजात
 सेवा समयः-   सामाजिक सुरक्षा कार्यक्रम सन्चालन कार्यविधि २०७५ मा तोकिए बमोजिम
सेवा समयः-   सामाजिक सुरक्षा कार्यक्रम सन्चालन कार्यविधि २०७५ मा तोकिए बमोजिम 		
								 जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष  / गाउँपालिका
जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष  / गाउँपालिका 								सामाजिक सुरक्षा भत्ताकोलागि परिचय पत्र बनाउने
क) जेष्ठ नागरिक तथा दलित
१ .उमेर पुग्ने वा पुगेको निवेदन
२. नागरिकता प्रतिलिपि
३.पासपोट साइजको फोटो २ प्रति
१. नेपाल सरकरले तोके बमोजिको रकम निकाशा भए पश्चात
२. श्रवण १ देखि मंशिर महिना भित्र दर्ता गर्नुपर्ने
ख) बिधवा, एकल महिला, पूर्ण अपांग, अति अशक्त, दलित बालबालिका
१.निवेदन
२ . पासपोट साइजको फोटो २ प्रति /संरक्षक भएको खण्डमा निजको पासपोट साइजको फोटो २ प्रति
१. नेपाल सरकरले तोके बमोजिको रकम निकाशा भए पश्चात
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
 





 
                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    